दफा १४५
क्षतिपूर्ति भराउने

कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरेको कारणबाट कसैको जीउ, धनको हानि, नोक्सानी भएको रहेछ भने कसूरदारबाटपीडित व्यक्तिलाई त्यसको मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।